आँखामुनि कालो धब्बा किन देखिन्छ ?

आँखामुनि कालो धब्बा किन देखिन्छ ?

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । ‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ । अनि भित्री छाला प्रष्ट रु...
डा.केसीको समर्थनमा धनकुटाका डाक्टरको आन्दोलन: कालोपट्टी बाधेर अस्पताल बाहिरबाटै उपचार

डा.केसीको समर्थनमा धनकुटाका डाक्टरको आन्दोलन: कालोपट्टी बाधेर अस्पताल बाहिरबाटै उपचार

धनकुटा, २७ साउन । अनसनरत डा. गोबिन्द केसीको समर्थनमा धनकुटाका डाक्टरहरु पनि आन्दोलित भएका छन । केसीले उठाएका मागलाई समर्थन गर्दै उनीहरुले बिरोधका कार्यक्रम सुरु गरेका हुन । केसीले उठाएका मागलाई संबोधन गर्न दवाव स्वरुप धनकुटा अस्पतालका डाक्टरहरुले शुक्रबार कालोपट्टी बाधेर ओपिडी कक्ष बाहिरै बिरामीको उपचार गरिरहेका छन । डाक्टरहरुले अस्पताल परिषरमा बैकल्पिक ब्यवस्थापन गरेर बाहिरबाटै बिरामीको उ...
किन फुल्छ कपाल ? वैज्ञानि कारण यस्तो छ

किन फुल्छ कपाल ? वैज्ञानि कारण यस्तो छ

कपाल किन फुल्छ भन्नु र कसरी कपालको रंग बदलिन्छ भन्नु एउटै हो । त्यसैले सर्वप्रथम हामीले रंगको वैज्ञानिकता बुझ्न आवश्यक हुन्छ । रंग अथवा कलर टिन्ट, सेड र टोन नामक ती कुरामा आधारित हुन्छ । सेतोमा अन्य रंग मिसाउने प्रक्रियालाई टिन्ट भनिन्छ, यसो गर्दा रंगको चहकिलोपन बढ्दै जान्छ र कालोमा अन्य रंग मिसाउने प्रक्रिया सेड हो । यसो गर्दा रंगको फिक्कापन बढ्दै जान्छ । अनि, टोन भनेको या त खैरोमा...
डाक्टर केसीको समर्थनमा देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प

डाक्टर केसीको समर्थनमा देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प

काठमाडौँ ।  डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्। सत्याग्राही अभियन्ताको ज्यानै जोखिममा पर्दासमेत सरकार संवेदनहीन बनेको भन्दै डाक्टरहरूले सेवा छोडेका हुन्। सरकारी चिकित्सक संघ (गोडान), रेजिडेन्ट डाक्टर एसोसिएशन अफ नामस्, नेशनल डाक्टर रेजिडेन्ट डाक्टर एसोसिएशन लगायतका स...
झापामा क्यान्सर रोगीको संख्या चारवर्षमा अढाइ गुणा

झापामा क्यान्सर रोगीको संख्या चारवर्षमा अढाइ गुणा

झापा । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । त्यस्तै, आव २०६९÷०७० मा ९२ जना र आव २०७०÷०७१ मा २८३ जनालाई क्यान्सर रोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य प्रमुख ...
अनुहार चम्किलो बनाउँन चाहनुहुन्छ ? अपनाउँनुहोस यस्ता घरेलु उपाय

अनुहार चम्किलो बनाउँन चाहनुहुन्छ ? अपनाउँनुहोस यस्ता घरेलु उपाय

सुन्दर तथा स्वस्थ जीवन सबैको चाहना हो ।  प्रत्येक ब्यक्तिको  दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै ।  सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् ।  विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो । आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्त...
धनकुटामा स्क्रव टाइफसको संक्रमण

धनकुटामा स्क्रव टाइफसको संक्रमण

धनकुटा, २४ साउन । धनकुटामा स्क्रव टाइफस रोगको संक्रमण देखिएको छ । स्क्रव टाइफसका कारण धनकुटाकी एक बालिकाको मृत्यु भएको छ । संकास्पद तीन जना बिरामीलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका–२ की ८ बर्षीया नुमाहाङ राईको स्क्रव टाइफस रोगका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख ड...
के अरुको तुलनामा लामखुट्टेले तपाईंलाई धेरै टोक्छ ? थाहा पाउनुस् यसका १० कारण

के अरुको तुलनामा लामखुट्टेले तपाईंलाई धेरै टोक्छ ? थाहा पाउनुस् यसका १० कारण

एजेन्सी। यदि तपाईं ती मानिसहरुमध्ये हुनुहुन्छ जसलाई लामखुट्टेले धेरै टोक्छ ? यदि यसको उत्तर ‘हो’ मा आउँछ भने यसको पछाडि वैज्ञानिक कारण हुनसक्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक ताजा अनुसन्धान अनुसार महिलाहरुको तुलनामा पुरुषलाई लामखुट्टेले धेरै टोक्छ । एन्टोमोलोजिस्ट डा. एम.एम महुलियाका अनुसार लामखुट्टेले मानिस छानी छानी टोक्ने गर्दछ । यसलाई सबैलाई समान रुपमा टोक्दैन । लामखुट्...
चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु, स्वाइनफ्लुका १०० बिरामी भेटिए

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु, स्वाइनफ्लुका १०० बिरामी भेटिए

रत्ननगर । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि अघिल्ल...
कपाल कालो बनाउने ८ घरेलु उपाय

कपाल कालो बनाउने ८ घरेलु उपाय

१.अमला अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ । २. मरिच मरिचले भान्छामा स्वाद पनि बढाउँछ । यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपा...