डोल्पा तीन दिनदेखि सञ्चार विहीन

डोल्पा तीन दिनदेखि सञ्चार विहीन

डोल्पा, ६ माघ । शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हालगायतका स्थानमा राखिएका जि...
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ, ६ माघ । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपम...
यति खतरनाक छ फेसबुकमा चलिरहेको #10YearChallenge

यति खतरनाक छ फेसबुकमा चलिरहेको #10YearChallenge

एजेन्सी, ५ माघ ।  सामाजिक सञ्जालमा सधै नयाँ ट्रेण्ड चलिरहन्छ । आजभोली पनि एउटा यस्तै ट्रेण्ड चलिरहेको जस अन्तर्गत प्रयोगकर्ता आफ्नो दसवर्ष पुरानो तस्वीरलाई पोस्ट गर्दैछन् । ‘टेन इयर्स च्यालेन्ज’ नाम दिइएको यो ट्रेण्डले प्रयोगकर्तालाई धरै लाइक्स र कमेन्ट त बटुल्न सहयोग गरेको छ तर यो लाइक्स कमेन्ट र ट्रेण्ड कति खतरा छ भनेर आजसम्म कसैले सोचेकोे छैन । हामी सामाजिक सञ्जाल चलाउँदा एउटा के कुरा भूल्छौं...
जापानी होटलले कामबाट बर्खास्त गर्यो १२३ रोबोट

जापानी होटलले कामबाट बर्खास्त गर्यो १२३ रोबोट

एजेन्सी  ।   जापानको एउटा होटलमा कार्यरत १२३ रोबोटहरुले रोजगारी गुमाएका छन् । होटलको व्यावस्थापन समितिले पुनः रोबटको स्थानमा मानिसहरुलाई राखेको छ । होटलको क्यू शू द्वीपमा ‘हेन ना’ होटलमा काममा राखिएका २४३ रोबोटमध्ये १२३ वटालाई कामबाट हटाइएको हो । ती रोबोटहरुले होटलमा आउने ग्राहकहरुको काम सजिलो बनाउनको सट्टा मुश्किल बनाइरहेका थिए । रोबोटहरु होटलका पाहुनाको साधारण प्रश्नको उत्तर पनि दिन असक्षम थि...
अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

अत्याधुनिक ‘मौसमी राडार’ सञ्चालनमा आउन सकेन

सुर्खेत, ४ माघ । जनशक्ति अभावका कारण अत्याधुनिक प्रविधिको मौसमको पूर्वसूचना दिने राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागले वीरेन्द्रनगर–१४ स्थित रातानाङला डाँडामा नेपालमै पहिलो मौसमी राडार स्थापना गरिएको हो । नमूनाका रूपमा नेपालमा पहिलोपटक निर्माण गरिएको सो अत्याधुनिक प्रविधिको राडारमा पर्दछ । राडार ११७ फिट अग्लो छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले स...
#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्

#10YearChallenge बाट यसकारण टाढै बस्नुहोस्

बीबीसी  यदि तपाईं फेसबुक वा ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई पक्कै थाहा होला आजकाल सोसल मिडियामा #10YearChallenge भन्दै मानिसहरुले आफ्ना पुराना र नयाँ फोटो दाँजेर पोष्ट गरिरहेका छन् । यदि तपाईंमध्ये कसैले वा तपाईंले चिन्नुभएका कसैले यो ‘च्यालेन्ज’ को धारामा बगेर आफ्नो अहिलेको र १० वा २० वर्ष पुरानो तस्बिरलाई एकसाथ पोष्ट गरिरहेको देख्दा तपाईंलाई पनि यस्तो गरौँ गरौँ लागेको हुनुहपर्छ । ...
अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

काठमाडौँ, ४ माघ । अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् । बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआ...
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ, ३ माघ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जा...
चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्यो अन्तरिक्षयान

चीनले चन्द्रमाको पछिल्लो भागमा उतार्यो अन्तरिक्षयान

चीनले जनवरी ३ मा चन्द्रमाको पछिल्लो (धर्तीबाट नदेखिने) भागमा आफ्नो अन्तरिक्षयान चांगी–४ उतार्यो । चन्द्रमाको यो हिस्सामा पहिलो पटक कुनै अन्तरिक्षयान उत्रिएको हो । धर्तीबाट चन्द्रमाको एउटै हिस्सा मात्र देखिन्छ । अहिलेसम्म अमेरिका, रुस र चीनले नै चन्द्रमाको त्यो हिस्सामा अन्तरिक्षयानमा उतार्न सकेको छ जुन पृथ्वीबाट देखिन्छ ।
खोटाङका सात विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सोलार जडान

खोटाङका सात विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सोलार जडान

खोटाङ, २ माघ । एेँसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि (एेँसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बालविकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोद्धय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानेल जडान गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक स...
यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी

यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी

काठमाडौँ, १ माघ । मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छन् भन्दा तपार्इंलाई नौलो लाग्न सक्छ । तर काठमाडौँ उपत्यकामा मोटरसाइकलले यात्रु ओसार्ने क्रम यत्रतत्र रहेको पाइएको छ । विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसक...
१४ सय वर्षपछि फेरियो टुथब्रसको डिजाइन

१४ सय वर्षपछि फेरियो टुथब्रसको डिजाइन

सोमबार, पुस ३०, २०७५  अमेरिकाको लास वेगासमा चारदिनसम्म चलेको कन्जुमर इलेक्ट्रोनिक शो (सिआईएस) मा फ्रेन्च कम्पनी फास्टिश (FasTeesH) ले अंग्रेजी अक्षरको वाई (Y) आकारको डिजाइनसहित एउटा यस्तो विद्युतीय टुथब्रस सार्वजनिक गरेको छ जसले १० सेकेन्डभित्रै दाँत सफा गर्ने क्षमता राख्छ । कम्पनीका अनुसार यो स्मार्ट टुथब्रसलाई दाँतमा फिट गर्न सकिनेछ र बटन दबाउने बित्तिकै यो भाइब्रेट हुन्छ जसका कारण दाँत सफा हु...
टेलिकमको ‘विन्टर अफर’

टेलिकमको ‘विन्टर अफर’

काठमाडौँ, २९ पुस । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ । सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्या...
झापामा प्लाष्टिकबाट पेट्रोल निकालिने

झापामा प्लाष्टिकबाट पेट्रोल निकालिने

भद्रपुर, २७ पुस ।  प्रदेश नं १ ले झापालाई लक्ष गरेर फालिएका प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने सम्भावना अध्ययन भइरहेकोे कनपाका प्रमुख पोखरेलले बताउनुभयो । उहाँले झापाका पाँचवटा नगरपालिकाबाट निस्कने प्लाष्टिकलाई पाइरोलाइसिन प्रविधिबाट पेट्रोल निकाल्नेबारे वैज्ञानिकहरूसँग छलफल पछि यसको सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो । नेपालमै पहिलोपटक प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने उद्योग सञ्च...
टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबारमा

टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबारमा

डोल्पा, २५ पुस । टेलिफोन टावर स्थापना गर्ने माग लिएर दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि सिंहदरबार आइपुगेका छन् । उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर आफूहरु काठमाडौँ पुगेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले जानकारी दिनुभयो । सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपाल...
कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

कोरियाली समाजमा नगद होइन, अनलाइन भुक्तानीलाई प्रश्रय

सियोल, २५ पुस ।  दक्षिण कोरियाको राजधानी सियोल निवासी एक अधबैंसे महिला स्टारबक्समा कफी पिउन प्रवेश गरिन् । कफीको पैसा तिर्न खोज्दा क्यासियरले लिन मानेनन् । उनले ती महिलालाई ढोकामा टाँसिएको सूचना पढ्न अनुरोध गरे । “बुझ्नु भो, यो रेष्टुराँले नगद लिन छाडिसकेको छ । तपाइँले भुक्तानीका लागि क्रेडिट कार्ड, डेबिट कार्ड वा हाम्रो मोबाइल कार्डको प्रयोग गर्न सक्नुहुन्छ,” क्यासियरले बताए । आश्चर्यचकित ती ...
टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

काठमाडौँ, २३ पुस ।  नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ...
वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

वैशाखमा नेपालको भू–उपग्रह प्रक्षेपण हुँदै

गोदावरी, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (न...
टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

काठमाडौँ, २९ कात्तिक । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद...
स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन, २८ कात्तिक । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला बजारमा यी...
अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

सानफ्रान्सिस्को, २० कात्तिक ।  अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा...