पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई

पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई
काठमाडौ। मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए । समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो । श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए । विमानस्थलमा रश्मिकोे प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश...

गर्भवती श्रीमतीलाई एक्लै छोडेर रिपोर्टरले गरेका थिए राम रहिमको पर्दाफास, यस्तो थियो ‘स्टिंग’

गर्भवती श्रीमतीलाई एक्लै छोडेर रिपोर्टरले गरेका थिए राम रहिमको पर्दाफास, यस्तो थियो ‘स्टिंग’
एजेन्सी । बाबा गुरमित राम रहिमलाई बलात्कार मुद्दामा २० वर्षको जेल सजायँ सुनाइएको छ । यो पूरा मामलामा सिबिआई अदालतले हिजो भर्खरै निर्णय सुनाएपनि यसको खुलासा सन् २००७ मा दुई वरिष्ठ पत्रकारले स्टिङ अपरेशनमार्फत गरेका थिए । बाबाको पर्दाफास गर्ने पत्रकार अनुराग त्रिपाठीले एक भारतीय न्यूज पोर्टलसँग कुराकानी गर्दै स्टिङ अपरेशनबारे यसरी वर्णन गरे । अनुराग भन्छन्, ‘सन् २००२ मा डेरा सौदाको एक साध्वीले त...

प्रधानमन्त्री देउवाको भारत भ्रमण कति सफल ?

प्रधानमन्त्री देउवाको भारत भ्रमण कति सफल ?
नयाँ दिल्ली। प्रधानमन्त्री शेरबहादुर देउवाको यसै हप्ता सम्पन्न भारत भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक मुद्दा तथा कूटनीतिकरुपमा समेत सफल भएको चर्चा सर्वत्र गरिएको छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध सुदृढीकरण, विकास र विस्तारका कैयौँ नयाँ आयाम खोलिदिएको ...

चेल्सीले आर्सनलका मिडफिल्डर च्याम्बरलिनलाई अनुबन्ध गर्ने

चेल्सीले आर्सनलका मिडफिल्डर च्याम्बरलिनलाई अनुबन्ध गर्ने
लण्डन । आर्सनलका मिडफिल्डर एलेक्स ओक्सालेड च्याम्बर्लिन प्रिमियर लिग च्याम्पियन चेल्सीसँग अनुबन्धको नजिक पुगेका छन् । २४ वर्षीय ओक्सालेड च्याम्बर्लिनले आर्सनलसँग नया करार गर्न अस्वीकार गरेका छन् । उनको करार अर्को वर्ष सकिँदैछ । चेल्सीले यस विषयमा प्रतिक्रिया दिन नमाने पनि दुई क्लबबीच स्थानान्तरणका लागि सहमति भइसकेको छ । करिब ३.५ करोड पाउण्डमा च्याम्बर्लिन चेल्सी भित्रने बेलायती मिडियाहरुले उल...

फेरि गैँडा देखिएपछि प्राविधिज्ञसहितको टोली भारत प्रस्थान

फेरि गैँडा देखिएपछि  प्राविधिज्ञसहितको टोली भारत प्रस्थान
चितवन। बाढीले बगाएर भारत पु¥याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टोली आज बिहानै भारत प्रस्थान गरेको छ । भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमाभन्दा पाँच÷छ किलोमिटर पर बयस्क गैँडा देखिएको जानकारी दिएपछि आज बिहानै प्राविधिकसहितको टोली भारत हिँडेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल...

अर्घाखाँची : भाइरल ज्वरोका बिरामी तेब्बर

अर्घाखाँची : भाइरल ज्वरोका बिरामी तेब्बर
अर्घाखाँची। अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ । हाल दैनिकरुपमा जिल्ला अस्पतालको ओपिडीमा १२० देखि १५० भन्दा बढी र इमर्जेन्सीमा दैनिक ५० देखि ७० जना गरी २०० देखि २२० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेक...

महोत्तरी : ट्र्याक्टरले किचेर किसानको मृत्यु

महोत्तरी : ट्र्याक्टरले किचेर किसानको मृत्यु
गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका– ११ लक्ष्मीनियाँमा ट्र्याक्टरले किचेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ बस्ने ७० वर्षीय महादेव यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ना ४ त ८६४४ नम्बरको ट्र्याक्टर लगाएर सोमबार साँझ सोही ट्र्याक्टरको पछाडि बसेर आफ्नै खेत जोताइरहेका किसान महादेव यादवको खेतमै लडेर सोही ट्र्याक्टरले किच्दा उनको घटना...

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ
मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । विसं २०६५ साउन २२ गते विशेष अदालतले एक व...

रक्षा समाचारदातालाई नेपाली सेनाको प्रशिक्षण शुरु

रक्षा समाचारदातालाई नेपाली सेनाको प्रशिक्षण शुरु
काठमाडौँ।  आमसञ्चारमाध्यममा सेनासम्बन्धी विषयमा समाचार लेख्दैआएका सञ्चारकर्मीलाई नेपाली सेनाले आफ्नो सांगठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा विविध विषयमा जानकारी गराउने उद्देश्यले आजदेखि सातदिने प्रशिक्षण शुरु गरेको छ । सैनिक मुख्यालयमा आज आयोजित समारोहमा नेपाली सेनाका प्रवक्ता झङ्करबहादुर कडायतले उक्त प्रशिक्षणको शुभारम्भ गर्नुभएको हो । प्रशिक्षणमा राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रि...

अवैधरूपमा सीमापार गर्न लागेका गाई नियन्त्रणमा

अवैधरूपमा सीमापार गर्न लागेका गाई नियन्त्रणमा
महोत्तरी । भन्सार छली भारततर्फ अवैधरूपमा लैजाँदै गरेको २९ वटा गाई प्रहरीले बर्दिबासबाट नियन्त्रणमा लिएको छ । गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो । ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक वासुदेव थापाले ...
error: Content is protected !!