नेपालको चौथो विकेट गुम्यो, १३ ओभरमा नेपालको ५६ रन

नेपालको चौथो विकेट गुम्यो, १३ ओभरमा नेपालको ५६ रन

काठमाडौं। यू–१९ विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ।  नेपालका लागि प्रनित थापामगरले २३ रन बनाए भने अनिल शाह १५ रनमा खेलिरहेका छन्। अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर सन्दिप सुनार १ रनमा आउट भए भने आरिफ सेख ४ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी २ रनमा एलबीडब्लुको धरापमा परेका थिए।यसअघि सिंग...
डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि

डेब्यु खेलमा रोड्रिग्वेज र बायर्नलाई उपाधि

म्युनिख। बायर्न म्युनिखले आफ्नो ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप गरेको छ । प्रिसिजन खेलिने टेलिकम कपमा वेर्डर ब्रेमनलाई २–० ले हराउँदै बायर्नले उपाधिलाई रक्षा गरेको हो । ट्रफीभन्दा पनि खेलको आकर्षण भने नयाँ अनुबन्ध गरिएका खेलाडी हामेज रोड्रिग्वेज बनेका थिए । दुई वर्षे ऋण सम्झौतापछि उनी रियल म्याड्रिडबाट बायर्न आइपुगेका हुन् । खेलमा उनी चाँडै नै बायर्नको टोलीमा घुलमिल भइसकेको देखिएको थ...
धनकुटामा वक्सिङ्ग संघ गठन, सर्वधन भए अध्यक्ष

धनकुटामा वक्सिङ्ग संघ गठन, सर्वधन भए अध्यक्ष

धनकुटा, ३१ असार । धनकुटामा वक्सिङ्ग संघ गठन भएको छ । सर्वधन तामाङ्गको अध्यक्षतामा ९ सदस्यीय जिल्ला बक्सिङ्ग संघ गठन भएको हो । नव गठित समितिको उपाध्यक्षमा किरण राई, सचिवमा पूर्णकुमार चौधरी र कोषाध्यक्षमा रिन्कु दास चयन भएका छन । त्यस्तैगरी रोजन श्रेष्ठ, चन्द्र लिम्बु, प्रविन तामाङ्ग, प्रमिला राई र रोशनी लिम्बु सदस्यमा चयन भएका छन । थप दुई सदस्य मनोनयन गरी ११ सदस्यीय जिल्ला कार्यसमिति ...
वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

वडाध्यक्षद्धारा खेलकुद सामाग्री प्रदान

सिधुवा (धनकुटा), २९ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ का नव निर्वाचित वडाध्यक्ष दिलबहादुर थापाले सिधुवाको सिंहदेवी युथ क्लवलाई खेलकुद सामाग्री प्रदान गरेका छन । एक कार्यक्रमको आयोजना गरी चुनाव अघि गरेको वाचा बमोजिम वडाध्यक्ष थापाले क्लवलाई फुटबल, जर्सीसहित अन्य खेल सामाग्री प्रदान गरेका हुन । वडाअध्यक्ष थापाले २ थान फुटबल, एक÷एक सेट फुटबल जर्सी तथा अन्य सामाग्री प्रदान गरेको कार...
चित्रवन रङ्गशाला निर्माणको काम सुरु

चित्रवन रङ्गशाला निर्माणको काम सुरु

चितवन । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत रु ५० करोड बजेट दिलाउने र तत्कालका लागि रु ५० लाख पठाउने आश्वासनसँगै काम अघि बढेको हो । जिल्ला समन्वय समितिमा रु ५० लाख थप बजेटका रुपमा निकासा भइसकेको छ भने अरु रकम पूरक बजेटमार्फत बहुवर्षीय योजनामा पार्ने बताइएको छ । चित्रवन रङ्गशाला निर...
अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

पर्वत (फलेवास) । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा रु ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो । यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहलको निर्माण कार्य सम्पन्न भएको हो । कभर्डहल निर्माणका लागि ब...
प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

काठमाडौ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेक...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतस्थित मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खे...
प्रधानमन्त्री कप क्रिकेट: नेपाल पुलिस फाइनल प्रवेश

प्रधानमन्त्री कप क्रिकेट: नेपाल पुलिस फाइनल प्रवेश

काठमाडौँ । नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा नेपाल पुलिस क्लबले एफिएफलाई ३४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएका पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ व...
च्याम्पियन्स ट्रफि : इकवाल र रुटले बनाए शतक, इंग्ल्याण्ड ८ विकेटले विजयी

च्याम्पियन्स ट्रफि : इकवाल र रुटले बनाए शतक, इंग्ल्याण्ड ८ विकेटले विजयी

काठमाडौ। च्याम्पियन्स ट्रफि क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य इंग्ल्याण्डले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डलाई जिताउन जोय रुटले १ सय २९ बलमा नटआउट १ सय ३३ रन बनाए । एलेक्स हेल्सले ८६ बलमा ९५ रन, इयान मोर्गनले ६१ बलमा नटआउट ७५ रनको योगदान गरे । बंगलादेशका मसरफी मोरटाजा र सब्बिर रहमानले एक एक विकेट लिए । ओ...