ममाथि अत्याचार भयो : रोनाल्डो

ममाथि अत्याचार भयो : रोनाल्डो

म्याड्रिड । रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाइनु अत्याचार भएको बताएका छन् । स्पेनिस सुपरकपमा बार्सिलोनाविरुद्ध ३–१ को जीत निकाल्दा रोनाल्डोले रातो कार्ड पाएका थिए । उनलाई दुई पहेँलो कार्डका लागि एक खेल तथा रेफ्रीलाई धकेलेको कारण थप चार खेलमा प्रतिबन्ध लगाइएको थियो । उनले एउटा पहेँलो सर्ट खोले बापत र अर्को डाइभ गरेको आरोपमा पाएका थिए । ३२ वर्ष...
धनकुटाका खेलाडी सुजललाई ‘भोटिङ’ गरेर अवार्ड जिताउँन आग्रह

धनकुटाका खेलाडी सुजललाई ‘भोटिङ’ गरेर अवार्ड जिताउँन आग्रह

धनकुटा, ३२ साउन । नेपाल खेलकुद पत्रकार महासंघले चर्चित खेलाडीको रुपमा प्रदान गर्ने पल्सर अवार्डका लागि धनकुटाका खेलाडी सुजल श्रेष्ठलाई ‘भोटिङ’ गरेर जिताउन परिवार तथा समर्थकले आग्रह गरेका छन । हरेक वर्ष प्रदान गरिने उक्त अवार्डका लागि यस वर्ष चर्चित खेलाडीका रुपमा सुजल श्रेष्ठ ५ जनामा छनौट भएका छन । खेलाडी श्रेष्ठको परिवार तथा समर्थकहरुले बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी सुजलका लागि म्यासेज ...
दुई दिनदेखि बेपत्ता जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष भेटिएनन्

दुई दिनदेखि बेपत्ता जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष भेटिएनन्

इलाम । इलामको राजदुवालीस्थित माइखोलामा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका जिल्ला बास्केटबल सङ्गघका अध्यक्ष रोहन आचार्य अझै फेला परेका छैनन् । माइखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका इलाम नगरपालिका–७ का ३३ वर्षीय आचार्यको खोजी तीव्र पारिए पनि नभेटिएको प्रहरीले जनाएको छ । बेपत्ता आचार्यको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका...
डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकृत

डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकृत

काठमाडौं । बोरुसिया डर्टमुन्डले उसमान डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । साथै बिहीबारको प्रशिक्षणमा अनुपस्थित रहेको भन्दै फ्रान्सका डेम्बेललाई निलम्बनका साथ जरिवाना तोकिएको छ । जर्मन क्लबले बार्सिलोनाको प्रतिनिधिलाई भेटेको स्वीकार गरेको छ । तर, बार्सिलोनाले २० वर्षीय डेम्बेललाई राखेको प्रस्ताव आफ्नो भ्यालुएसन अनुसार नभएको ब ताएको छ । बोरुसिया डर्टमुन्डले डेम्बेल ...
बायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल अडी कपको फाइनलमा

बायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल अडी कपको फाइनलमा

एजेन्सी। लिभरपुलले बायर्न म्युनिखलाई पराजित गर्दै अडी कपको फाइनलमा प्रवेश गरेको छ । लिभरपुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै जर्मन च्याम्पियनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिभपुलको जीतमा साडियो माने, मोहमद शालाह र ड्यानीयल स्टरिजले गोल गरे । मानेले खेलको रोर्बटो फर्मिन्होको पासमा खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए । भने उनले शलाहका लागि गोलको अवसर सृजना गरेका थिए । यद्यपि, खेलमा स्टरिज घ...
रियललाई पराजित गर्दै बार्सिलोनालाई इन्टरनेसनल च्याम्पियन्स कपको उपाधि

रियललाई पराजित गर्दै बार्सिलोनालाई इन्टरनेसनल च्याम्पियन्स कपको उपाधि

मियामी।सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै प्रिसिजन खेलाइने इन्टरनेसनल च्याम्पियन्स कपको उपाधिमाथि कब्जा जमाएको छ । आइतबार बिहान भएको रोमाञ्चक खेलमा बार्सिलोना ३–२ गोलअन्तरले विजयी भएको हो । हर्ड रक स्टेडियममा भएको खेलमा खेलको सात मिनेटभित्रनै रियल २–० गोलले पछि परेको थियो । लियोनेल मेस्सी र इभान र्याकिटचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त...
सिटीसँग रियलको लज्जासपद पराजय

सिटीसँग रियलको लज्जासपद पराजय

क्यालिफोर्निया । स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिड इंग्ल्सि क्लब म्यान्चेस्टरसँग ४–१ गोलअन्तरले पराजित भएको छ । इन्टरनेसनल च्याम्पियन्स कप अन्तरगत अमेरिकाको लस एन्जलिस शहरमा भएको खेलमा सिटीले रियलमाथि सहज जित निकालेको हो । प्रिसिजन टुरमा रियलको यो दोस्रो हार हो । यसअघि रियल म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको थियो । पहिलो हाफ गोलरहित बारबरीमा सकिएपछि दोस्रो हाफको शुरु...
यु–१९ विश्वकप छनौटमा नेपाल बिजयी, मलेसिया ५ विकेटले पराजित

यु–१९ विश्वकप छनौटमा नेपाल बिजयी, मलेसिया ५ विकेटले पराजित

काठमाडौ। आइसीसी यू १९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गरेको छ । नेपालका लागि रोहित कुमार पौडेलले ३४ रन बनाए भने ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । टस हारेर ब्याटिङ गरेको मलेसि...
सिधुवाको सिंहदेवीलाई खुल्ला फुटवलको उपाधी

सिधुवाको सिंहदेवीलाई खुल्ला फुटवलको उपाधी

सिधुवा (धनकुटा) । धनकुटाको सिधुवा स्थित सिंहदेवी युथ क्लवले तेह्रथुमको लालिगुँरास नगरपालिकामा सञ्चालित खुल्ला फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । लालिगुँरास नगरपालिका स्थित चित्रेमा भएको खेलमा ट्राइवेकर मार्फत रियल लसुने क्लवलाई ५–४ गोल अन्तरले हराउँदै सिंहदेवी क्लवले उपाधी जितेको हो । खेलको २० औं मिनेटमा सांङे सेर्पाले गोल गर्दै सिंहदेवीका लागि गोलको खाता खोलेका थिए । ५९ औं मिनेटमा र...
यू–२३ च्याम्पियनसिप फुटबलमा नेपाल लेबनानसँग पराजित

यू–२३ च्याम्पियनसिप फुटबलमा नेपाल लेबनानसँग पराजित

काठमाडौँ । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएई को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई ग...