चुकन्दरले बढाउँछ पुरुषको यौनशक्ति

चुकन्दरले बढाउँछ पुरुषको यौनशक्ति
प्रकृतिले यस्ता फल वा खानेकुरा दिएको छ, जो मानिसका लागि हरेक हिसाबले उपयोगी हुन्छ । तरिका पुर्‍याएर खान जानियो भने त्यसले निकै फाइदा पुर्‍याउँछ । त्यस्तै एक खाद्यवस्तु हो- चुकन्दर । सामान्यतया चुकन्दरलाई सलादका रूपमा खाइन्छ गाढा रातो रंगको चुकन्दर अरू हिसाबले हेर्दा सलगमजस्तै हुन्छ तर फरक के भने यो रातो हुन्छ । यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ । यसमा आइरन पाइन्छ । आइरनका साथै यो भिटामिन...

धनकुटा अस्पतालको स्तरोन्नतीमा सहयोग गर्ने जापानी राजदुतको प्रतिवद्धता

धनकुटा अस्पतालको स्तरोन्नतीमा सहयोग गर्ने जापानी राजदुतको प्रतिवद्धता
धनकुटा, ५ बैशाख । नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले धनकुटा अस्पतालको स्तरोन्नतीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भोजपुरमा निमार्ण भएको आँखा अस्पताल उद्घाटन गर्न जाने क्रममा बुधबार धनकुटा अस्पतालको निरीक्षण गर्दै राजदुत ओगावाले यस्तो प्रतिवद्धता जनाएका हुन् । जापान सरकारले गर्ने सहयोग ठूलो परिमाणको हुने उनले बताए । राजदुताबासबाट हुने सहयोगका लागि जापान सरकारबाट अनुमति लि...

मासुबाट भन्दा ड्राइ फ्रुट्सबाट प्राप्त हुने प्रोटिन स्वस्थकर

मासुबाट भन्दा ड्राइ फ्रुट्सबाट प्राप्त हुने प्रोटिन स्वस्थकर
अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो ...

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण
तेह्रथुम, ५ वैशाख । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे/नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ । ...

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने
टम्पा, ४ वैशाख ।  आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो । माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् । झण्डै...

डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान (भिडियो रिपोर्टसहित)

डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान (भिडियो रिपोर्टसहित)
विराटनगर, ४ बैशाख । छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुको मुहारमा अहिले पुनःखुशी देखिन थालेको छ । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा सौजनलाई गुमाउनुपर्ने अवस्था थियो । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्माले सौजनको उपचारमा साथ दिएपछि लिम्बु परिवारको यो पीडा खु...

औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी

औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
बाजुरा, ३ वैशाख । बाजुराका नौ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकाका स्थानीयवासीहरु बिरामी हुँदा निजी मेडिकलहरुबाट औषधि किन्नु पर्ने बाध्यता टर्न सकेको छैन । जिल्लाका नौ स्थानीय तह रहेको बाजुरामा अधिकाँश स्थानीय निकायमा औषधि अभाव हुन थालेको छ । गर्मी बढेसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लाका लागि क्षेत्रीय कार्यालय र केन्द्र...

ब्रेनसम्बन्धी रोग पहिचान गर्ने ‘इइजी’ उत्पादन नेपालमै

ब्रेनसम्बन्धी रोग पहिचान गर्ने ‘इइजी’ उत्पादन नेपालमै
काठमाडौं, ३ वैशाख। ‘ब्रेन’सम्बन्धी रोग पहिचान गर्ने उपकरणको उत्पादन नेपालमै सुरु भएको छ । सिएमडिएन नामक संस्थाले ‘ब्रेन’सम्बन्धी रोग पहिचान र यस्ता रोगको अनुसन्धान गर्ने उपकरणको उत्पादन सुरु गरेको हो । सस्तो मूल्यमा गुणस्तरीय उपकरण उत्पादन गर्ने उद्देश्यले संस्थाले थ्रिडी प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याएको सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले जानकारी दिए । उनले मुटुको इसिजी गरेजस्त...

किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्

किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्
शीतलपाटी, सिन्धुली, ३ वैशाख । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।” तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ । “किशोरी छात्राले पढाइलाई (विशेषतः हाजिरीमा) किन निरन्तता दिन...

सुरक्षित मातृत्व विशेष अभियान चलाइँदै, ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना हुने

सुरक्षित मातृत्व विशेष अभियान चलाइँदै, ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना हुने
काठमाडौं,३ बैशाख । सरकारले यो वर्ष र आगामी वर्षका लागि सुरक्षित मातृत्व विशेष अभियान चलाउने भएको छ। त्रिवि शिक्षण अस्पतालमा आजा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अभियन सञ्चालनका लागि नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिइन्। अभियान अन्तर्गत पहिलो चरणमा वैशाखदेखि असारसम्म सबै अस्पतालहरुबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण हुनेछ। फिस्टुला र क्यान्सर भए नभएको निःशुल्क...
error: Content is protected !!