८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पतालले सोध्यो डा.केसीलाई स्पष्टीकरण, रोकियो तलब

८४ दिनसम्म हाजिर नगरेपछि शिक्षण अस्पतालले सोध्यो डा.केसीलाई स्पष्टीकरण, रोकियो तलब
काठमाडौं, १४ चैत । पटक–पटक अनशन बसेर चर्चा कमाउँदै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेका कारण तलब रोक्का गरिएको अस्पतालले जनाएको छ । यहि बिषयमा अस्पतालले डा.केसीलाई स्पष्टीकरणसमेत सोधेको छ । तर, जवाफ चित्त बुझ्दो नआएको स्रोतको भनाई छ । डा.केसीले पछिल्लो पटक अनशन बस्दा अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए ...

के तपाईँलाई थाह छ ? दुध कतिवेला कति खाने ?

के तपाईँलाई थाह छ ? दुध कतिवेला कति खाने ?
बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थ हो दुध । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ । कतिवेला कति खाने दुध ? यदि तपाँई विहानको समयमा अधिक प्रोटिन लिन चाहनुहुन्छ भने दुध पिउनुहोस । क्याल्सियम तथा प्रोटिन बाहेक दुधमा पोटासियम, म्याग्निसियम फास्फोरस र ...

पानीपुरी खाँदै हुनुहुन्छ ? स्वादिलो तर हानिकारक !

पानीपुरी खाँदै हुनुहुन्छ ? स्वादिलो तर हानिकारक !
पानीपुरी । यसको नाम लिनसाथ तपाईंको मुखमा पानी आउँछ । गोलाकार पुरी, आलु-मसला र अमिलो-टर्रो पानी । खासगरी युवतीहरु यो खान्कीमा लोभिएका छन् । पानीपुरी स्टि्रट फुड हो । शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध छ । अहिले चिनियाँ परिकार ‘लाफिङ’ जहाँ बेचिन्छ, त्यहाँ पानीपुरी पनि उपलब्ध गराइन थालिएको छ । पानीपुरी खासमा भारतिय परिकार हो । अर्थात भारतको रैथाने परिकार । पिरो, अमिलो, टर्रो स्वादको यो परिका...

कपालमा ओयल मसाज गर्दा यस्ता कुरा ध्यान दिनुहोस्

कपालमा ओयल मसाज गर्दा यस्ता कुरा ध्यान दिनुहोस्
एजेन्सी । तेल मसाज गर्दा सफासँग नुहाएको कपाल हुनुपर्छ । कन्डिसनर प्रयोग नगरेको कपाल हुनुपर्छ यदि कन्डिसनर प्रयोग गरेको छ भने कपाललाई मात्र स्याम्पु गरी कपाल सुकाएर गर्नु पर्दछ । किनकी कन्डिसनरले कपालको क्यूटिकल लक गर्ने भएको हुदाँ तेल भित्र पस्न पाउँदैन र यसरी तेल मसाज गर्दा कुनै पनि समस्या समाधान हुन सक्दैन । – कपालको समस्या हेरेर सहि तेल छनौट गर्नु पर्दछ । – कपाल धेरै झरेको छ भने जैतुनको ते...

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ?

ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ?
एजेन्सी ।  अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयाृग बढ्दो छ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो...

यस्तो अवस्थामा खानुहँदैन मेवा

यस्तो अवस्थामा खानुहँदैन मेवा
एजेन्सी । म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाले बेफाइदा पनि गर्छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ । आयुर्वेदका अनुसार मेवा सेवन शरीरको लागि जति धेरै फाइदाजनक छ त्यति नै यसका नराम्रा असरहरु पनि छन् । गर्भवती महिलाका लागि गर्भवती महिलाले मेवाको सेवन गर्नु हानिकारक मानिन्छ । मेवाले गर्भाशयलाई सं...

युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित
किभ, १२ चैत । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको...

नोबेलले मस्तिष्क पक्षघातपीडित बालिकाको पथरिया निकालेपछि परिवारमा खुशीयाली (भिडियोसहित)

नोबेलले मस्तिष्क पक्षघातपीडित बालिकाको पथरिया निकालेपछि परिवारमा खुशीयाली (भिडियोसहित)
बिराटनगर, ११ चैत । नोबेल शिक्षण अस्पतालमा मस्तिष्क पक्षघातपीडित १० बर्षिया बालिकाको शल्यक्रिया गरी पित्त नली र पित्त थैलीको पथरीया सफलतापूर्वक निकालिएको छ । मस्तिष्क पक्षघातका कारण शारीरिक र मानसिक बृद्धिविकाससमेत राम्रोसँग नभएकी झापाको गौरीगञ्जकी खुस्बु दासको पेटबाट ल्याप्रोस्कोपिक बिधिमार्फत दुई वटा पथरीया निकालिएको हो । पूर्वका बिभिन्न अस्पतालसहित काठमाण्डौं पुग्दा पनि खुस्बुको शल्यक्रिया हु...

खाना राम्रोसंग चपाएर खाँदा यत्तिधेरै फाइदा !

खाना राम्रोसंग चपाएर खाँदा यत्तिधेरै फाइदा !
पाचनक्रिया सहज : खानालाई राम्रोसंग चपाएर खाने बानी गर्नाले पाचनक्रिया मजबुत हुन्छ । चपाएर खाना नखाँदा आमाशय, आन्द्रालाई खाना पचाउन धेरै कठिन हुन्छ फलस्वरूप पाचन क्षमता कमजोर हुन पुग्दछ । हामीलाई ग्यास्ट्रिक रोग लाग्ने धेरै कारणमध्ये राम्रोसँग नचपाएर खानु पनि एक हो । राम्रोसँग चपाएर कम भोजन गर्ने, वेलावेलामा उपवास बस्ने गर्दा पनि पाचन क्षमता बढ्छ । मस्तिष्कको कसरत : अहिलेसम्म कुनै मस्तिष्कको ...

दही खान नजान्दा बिष पनि बन्न सक्छ ! दही कहिले, किन र कसरी खाने ?

दही खान नजान्दा बिष पनि बन्न सक्छ ! दही कहिले, किन र कसरी खाने ?
एजेन्सी । दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ । दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केहि यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ । दही राती सेवन गर्नु हुँदैन । किन ? ...
error: Content is protected !!