किन आउँछ डन्डीफोर ?

किन आउँछ डन्डीफोर ?
धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन् । मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् । रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ ...

जाडो मौसममा मुटुका बिरामीले ध्यान दिनुपर्ने सात कुरा

जाडो मौसममा मुटुका बिरामीले ध्यान दिनुपर्ने सात कुरा
१. विहानको चिसोमा मर्निङ वाक नगरौँ : हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका विरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ । २. उच्चरक्तचापलाई निगरानी गरौँ : उच्चरक्तचापका विरामीहरु चिसो मौसममा थप सर्तक हुनुपर्छ । चिसो मौसममा स्वभा...

दाँतलाई सेतो बनाउने ६ घरेलु उपायहरु

दाँतलाई सेतो बनाउने ६ घरेलु उपायहरु
काठमाडौं । हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ ।  दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो । सहि तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ ।  आफ्नो अनुहारको सुन्दरतामा दाग आउँछ । त्यतिमात्र होइन धेरैको आत्मा विश्वाश पनि घटेको देखिएको छ । दाँतको पहेँलोपन हटाउने ६ घरेलु उपायहरु यसप्रकार छन् : १. तुलसीको पात तुलसीमा दाँतको पहेँलोपन हटाउने एक अदभूत...

कति वजन भएकाले कति पानी पिउने ?

कति वजन भएकाले कति पानी पिउने ?
डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थ...

धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने

धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने
धनकुटा, १६ साउन । जिल्ला अस्पताल धनकुटाले शुलभ फार्मेसी सञ्चालन गरेको छ । सोमबार कार्यक्रमको आयोजना गरी फार्मेसी उद्घाटन गरिएको हो । कार्यक्रममा पूूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा.बिष्णु बहादुर बस्नेतले रिवन काटेर फार्मेसीको उद्घाटन गरेका हुन । सरकारले उपलब्ध गराउँदै आएको ७० प्रकारका निःशुल्क बाहेकका औषधी बिरामीलाई शुलभ मुल्यमा उपलब्ध गराउँनका लागि फार्मेसी सञ्चालन गरिएको हो । सबै प्रका...

अस्पतालको यस्तो हाल : करोडौंको उपकरण प्रयोगविहीन, दरबन्दी पूर्णरुपमा खाली

अस्पतालको यस्तो हाल : करोडौंको उपकरण प्रयोगविहीन, दरबन्दी पूर्णरुपमा खाली
राजविराज।सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ । स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभाव खेप्दै आएको अञ्चल अस्पतालमा सरकारले पठाएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होरिजेन्टल एक्सरे, अक्सिजन र डायलायसिस मेसिन गरी चार उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेको अस्पतालबाट बुझिएको छ । दरबन्दी पूर्णरुपमा खाली अस्पतालमा करि...

घरमा झिंगा आएर तनाव भयो ? यी ६ सरल तरिकामार्फत् भगाउनुहोस्

घरमा झिंगा आएर तनाव भयो ? यी ६ सरल तरिकामार्फत् भगाउनुहोस्
झिंगा आउने समस्या हरेक घरमा हुने गर्दछ । यो समस्याबाट पार पाउनका लागि हामी विभिन्न उत्पादनको प्रयोग गर्दछौं । तर घरमा केही उपाय अपनाए निकै सस्तोमा र सजिलै झिंगा भगाउन सकिन्छ । आयुर्वेद एक्सपर्ट डा. मधुसूदन देशपाण्डेले झिंगा भगाउने सात सरल तरिकाबारे जानकारी दिएका छन् । १. कपूरः थोरै कपूर बाल्नुहोस् र पूरा कोठाभरी यसको धुँवा फैलाउनुहोस् । यसको गन्धले घरमा झिंगा आउँदैन । २. पुदिनाको तेलः घरमा पु...

केराको फूल खाँदा भाग्छन् यी ८ रोग

केराको फूल खाँदा भाग्छन् यी ८ रोग
केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फुललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्नुहोस । जानी राखौ केराको फूलबाट कुन कुन रोग भगाउन स...

भाइरल ज्वरोका बिरामी बढ्न थाले

भाइरल ज्वरोका बिरामी बढ्न थाले
  पाल्पा । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक हप्ता अघिदेखि जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो ३० देखि ४० जना जति भाइरल ज्वरोका बिरामी आउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले ...

सप्तरीका अस्पतालमा रेबिज सुई अभाव,उपभोक्ता दोब्बर मूल्यमा किन्न बाध्य

सप्तरीका अस्पतालमा रेबिज सुई अभाव,उपभोक्ता दोब्बर मूल्यमा किन्न बाध्य
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ ।  अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले जनाएको छ । एक मात्र सरकारी अस्पतालमा सहुलियत दरमा पाइने रेबिज सुई एक हप्तादेखि पाउन छाडेपछि उपचारका लागि आउने बिरामी र कुरुवालाई समेत समस्या हुने गरेको बताइएको छ । अस्पतालमा निःशुल्क ...
error: Content is protected !!