तेह्रथुमकाे स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

तेह्रथुमकाे स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
तेह्रथुम। यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ । आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि पठाएको छैन । कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन...

यी हुन् बाँसको तामा खानुका फाइदा !

यी हुन् बाँसको तामा खानुका फाइदा !
हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा । अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं। हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा जाँच

बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा जाँच
बर्दिवास। महोत्तरी जिल्लामा बाढी र डुबानले धेरै प्रभावित भएका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १०३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी यही शनिबारदेखि सोमबारसम्म छुट्टाछुट्टै तीन ठाउँमा तीन दिन सञ्चालन गरिएका शिविरमा सो संख्याका मोतियाबिन्दुका बिरामी फेला परेका हुन् । नेपाल नेत्रहीन सङ्घ, नेत्रहीन पुनःस्थापना कार्यक्रम, महोत्तरील...

ब्रुफिन वा ब्रुसेट खाँदै हुनुहुन्छ? यसरी बिग्रन सक्छ कलेजो र मिर्गौला !

ब्रुफिन वा ब्रुसेट खाँदै हुनुहुन्छ? यसरी बिग्रन सक्छ कलेजो र मिर्गौला !
 काठमाडौं । सामान्य ज्वरो आउँदा, टाउको दुख्दा वा शारीरिक समस्या हुनासाथ हामी यसबाट उम्कने सजिलो उपाय खोज्छौ, पेनकिलर । कतिपयले त सामान्य दुखाइमा समेत पेनकिलर सेवन गर्छन् । बच्चालाई ज्वरो आउँदा, खोकी लाग्दा समेत औषधी ख्वाउन हतारिन्छौ । तर, हाम्रो यो प्रवृत्ति शारीरिक स्वस्थ्यका लागि एकदमै घातक हुनसक्छ । चिकित्सकहरुले स्वीकार्ने गरेका छन्, ‘जथाभावी पेनकिलरको प्रयोग खतरनाक हुन्छ ।’ यद्यपि हामीकहा...

धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया सफल

धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया सफल
धनकुटा, १८ भदौ । धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको आज मुटुको शल्यक्रिया गरिएको छ । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा अग्रज पत्रकार राईको मुटुको सल्यक्रिया भएको हो । मुटुको शल्यक्रिया सफल भएको राईकी पत्नी हिमा चेम्जोङले संगालोखबरलाई जानकारी दिईन् । ‘शल्यक्रिया सफल भयो, होस भने आएको छैन ।’ संगालोकर्मीसँग चेम्जोङले भनिन् ‘डाक्टरले भोलीमात्र होस आउँछ भनेको छ ।’ शल्...

तीन सय ५० बाढीपीडितको औषधोपचार

तीन सय ५० बाढीपीडितको औषधोपचार
सप्तरी। सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ । इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो । सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन...

रूघाखोकीग्रस्त बिरामी मध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखियो, कसरी जोगिने ?

रूघाखोकीग्रस्त बिरामी मध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखियो, कसरी जोगिने ?
मुलुकमा रूघाखोकीको समस्याबाट ग्रस्त बिरामीमध्ये इन्फ्लुएन्जा ए (एच१एन१) परीक्षण गराउनेमा करिब आधा जतिमा स्वाइन फ्लुको संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अगस्ट महिनामा संकलन गरिएको शंकास्पद इन्फ्लुएन्जा ए(एच१एन१) का नमुनामध्ये आधा जतिमा स्वाइन फ्लु देखिएको हो । प्रयोगशालामा पछिल्लो ३० दिनमा रुघाखोकीका विरामीको एक हजार ३७ नमुना संकलन गरिएकोमध्ये ४ सय ८५ जनामा स्वाइन फ्लु द...

कसरी बनाउने सन्तुलित आहार ?

कसरी बनाउने सन्तुलित आहार ?
घिउ, तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्ने । खाना पकाउनका लागि घिउको सट्टा शुद्ध तोरीको तेल नै प्रयोग गर्ने । नुन दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नुन थपेर खाने बानी छोड्नु राम्रो हुन्छ । बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकाको खानामा दुई–तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी भएको ...

खाली पेटमा यी खानेकुरा खादा पुर्याउँछ हानी

खाली पेटमा यी खानेकुरा खादा पुर्याउँछ हानी
सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पुणेका डाइटिशियन डा. नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन् । १. केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ । २. चियाः चियामा ए...

दिमागलाई तेज बनाउने यस्ता छन् घरेलु ७ जडिबुटी

दिमागलाई तेज बनाउने यस्ता छन् घरेलु ७ जडिबुटी
दिमाग शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो। दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन। तर कहिले कहिँ मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोषक तत्वको कमि जस्ता कुराले गर्दा स्मरण शक्ति कमजोर हुन जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनका लागि हामीले घरेलु ७ जडिबुटीहरुका बारेमा तपाईलाइ बताउन गईरहेका छौं । तिनीहरुको सहि तरिकाले प्रयोगमा ल्याउदा दिमाग तेज हुन सक्छ । १. जटामंसी : यसको जरामा लट...
error: Content is protected !!