अर्घाखाँची : भाइरल ज्वरोका बिरामी तेब्बर

अर्घाखाँची : भाइरल ज्वरोका बिरामी तेब्बर

अर्घाखाँची। अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ । हाल दैनिकरुपमा जिल्ला अस्पतालको ओपिडीमा १२० देखि १५० भन्दा बढी र इमर्जेन्सीमा दैनिक ५० देखि ७० जना गरी २०० देखि २२० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेक...
गम्भीर रोगको संकेत हुनसक्छ रिँगटा

गम्भीर रोगको संकेत हुनसक्छ रिँगटा

एजेन्सी। रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औ...
उदयपुरका वाख्रामा अज्ञात रोगः एकैपटक १० खसी मरे, रोग फैलने डरले गाउँमा सन्त्रास

उदयपुरका वाख्रामा अज्ञात रोगः एकैपटक १० खसी मरे, रोग फैलने डरले गाउँमा सन्त्रास

उदयपुर, ४ भदौ । उदयपुरका वाख्रामा अज्ञात रोग देखिएको छ । जसका कारण जिल्लाका एक कृषकले एकैपटक १० वटा बाख्रा गुमाउनु परेको छ । जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिकास्थित बेल्टारका कृषक रामबहादुर खड्काले पालेको खसी जंगलमा चराउन लगेका वेला एक्कासी मरेका हुन । घटनापछि रोग फैलने डरले गाउँमा सन्त्रास फैलिएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी खसी व्यापारको तयारीमा रहेका वेला यसरी धेरै संख्य...
चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार

रुकुम । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भए पनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ । काठमाडौँबाट शुक्रबार रोग प्रभावित ठाउँ ...
पोलेको मकै खानुका यस्ता छन् फाइदा

पोलेको मकै खानुका यस्ता छन् फाइदा

वर्षायाम अझैं चलिरहेको छ । यो समयमा तपाईंलाई सबैभन्दा बढी के खान मन पर्छ रु प्रायजसोले वर्षाको मौसममा तातो–तातो खान मन पराउँछन् । यो समयमा पोलेको मकै खानुस्, धेरै फाइदा हुन्छ । पोलेको मकैको स्वाद नै मिठो हुन्छ । तर, कहिल्यै सोच्नुभएको छैन होला, पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा हुन्छ भनेर । मकै एक यस्तो तत्व हो, जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको ...
रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

रोल्पा।  केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५÷२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रोल्पाले जनाएको छ । बालबालिका तथा ज्येष्ठ नागरिक भाइरल ज्वरोबाट बढी प्रभावित हुने गरे...
एक्सरसाइज गर्दा कस्तो कुरामा ध्यान दिने ?

एक्सरसाइज गर्दा कस्तो कुरामा ध्यान दिने ?

एक्सरसाइज हाम्रो लागि महत्वपूर्ण छ । एक्सरसाइज गरेर हामीले शरीरका विभिन्न भागलाई सेप दिन सकिन्छ । शरीरको तौल घटाउन, हातको मसल्स घटाउन–बढाउन, पेट घटाउन–बढाउन सकेजस्तै खुट्टाको मसल्सलाई पनि घटाउन वा बढाउन सकिन्छ । थाईको मसल्स घटाउन वा बढाउन यसो गर्न सकिन्छ : क्सरसाइज गर्दा हामीले डाइटमा एकदमै ध्यान दिनुपर्छ । नेचुरल डाइट मात्र खाँदा पनि हुन्छ । तर, एकदम ढिलो प्रतिफल दिन्छ । जस्तै, उसिनेको अन्...
अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

अज्ञात रोगले एउटै गाउँका दुई सयभन्दा बढी बिरामी

रुकुम । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० बढी स्थानीयवासी बिरामी परेका छन् । हप्ता दिनयता उनीहरु धमाधम बिरामी परिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षणका कारण गाउँका धेरैजसो बासिन्दा बिरामी परेको स्थानीयवासी कल्पना बुढाथोकीले जानकारी दिए । “भिन्नभिन्न खालका बिरामी दैनिकरुपमा बढ्दै गएका छन्,” उनले भने । बिर...
बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर

बाढी प्रभावित क्षेत्रमा निः शुल्क घुम्ती स्वास्थ्य शिविर

लहान। जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहाको कल्याणपुर नगरपालिका–३ स्थित इटारी प्रसाहीका बाढीपीडितलाई लक्षित गरी तीनदिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । बाढी प्रभ...
किन घुर्छ मान्छे ?यस्ता छन कारण

किन घुर्छ मान्छे ?यस्ता छन कारण

आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ । सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन ।  यसले संगै सुत्ने वा नजिकै सु...