वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत

वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत
विश्वमा पहिलोपटक एउटा यस्तो हातले समाउनु नपर्ने दाँत माझ्ने ब्रस तयार भएको छ जसले केबल १० सेकेण्डमै दाँत सफा गर्नेछ । यो टुथब्रस बनाउने कम्पनीको दाबी छ की यो ब्रसको प्रयोग गरेर तपाइँले दाँत माझ्दा खर्च हुने जिवनको १ सय ८ दिन बराबरको समय बचत गर्न सक्नुहुनेछ । एमाब्रस नामक उक्त टुथब्रसको प्रयोगबाट तपाइँले दाँत घोटिरहने, कुल्ला गर्ने तथा फ्लस गर्ने समस्याबाट छुटकारा पाउनुहुनेछ । प्रयोगकर्ताले मुखम...

दुई महिनादेखि टेलिफोन अवरुद्ध

दुई महिनादेखि टेलिफोन अवरुद्ध
जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् । एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था सिर्जना भएको हो । सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् । नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य न...

धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक (फोटो फिचरसहित)

धनकुटाका १६ बर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक (फोटो फिचरसहित)
धनकुटा । उद्धेश्य लिएर मेहनत गरेपछि लक्ष्यमा पुग्न गाह्रो छैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउँन सफल भएका छन धनकुटाका युवा विवेक श्रेष्ठ । १६ बर्षकै उमेरमा उनले पेट्रोल बिनै गुड्ने मोटरसाईकल बनाएर यो कुरालाई प्रमाणित गरेका हुन । दिदीले स्कुटर कुदाउँन नदिएपछि करिव एक बर्ष अघिबाट उनमा आफै मोटरसाईकल बनाएर कुदाउँने सोच आयो । ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल ब...

सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा
काठमाडौ । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गरेको छ । सगरमाथा आरोही फिन्जो शेर्पाको प्रयासमा थालिएको उक्त सेवाबाट गौरीशङ्कर, नागुन र खेल्चाका ५०० सर्वसाधारणका साथै पर्यटक लाभान्वित भएका छन् । जिल्लाको अति विकट उक्त गाउँमा दूरसञ्चार सेवा प्रारम्भ भएपछि सर्वसाधारणलाई सञ्चार सम्पर्क कायम गर्न सहज भएको छ ।

धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र

धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र
बागलुङ । धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० पु¥याउने लक्ष्य छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकत...

नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान

नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? सावधान
काठमाडौं । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ । नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगक...

फेसबुकमा गलत आरोप लगाउँदा ५ करोड जरिवाना

फेसबुकमा गलत आरोप लगाउँदा ५ करोड जरिवाना
फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ । घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट एकजना महिलामाथि ५ लाख डलर जरिवानाको फैसला गरेको छ । इशभिल्लेकी बासिन्दा ज्याकलिन ह्यामोन्डले आफ्नो फेसबुक...

अब डेस्कटप र ल्यापटपमा पनि फेसबुक लाइभ

अब डेस्कटप र ल्यापटपमा पनि फेसबुक लाइभ
फेसबुक प्रयोगकर्ताहरुले अब आफ्नो डेस्कटप तथा ल्यापटपको माध्यमबाट समेत लाइभ प्रशारण गर्न सक्नेछन् । यसका लागि तपाइँको कम्प्युटरमा केवल वेबक्याम हुनु जरुरी हुनेछ । बुुधबार फेसबुकले आफ्नो एक ब्लगमार्फत यस्तो जानकारी दिएको हो । ब्लगमा लेखिएको छ की डेस्कटपबाट फेसबुक लाइभ गर्ने सुविधा पहिले केवल फेसबुक पेज हुनेहरुका लागि मात्र उपलब्ध थियो, तर अब जो सुकै प्रयोगकर्ताले डेस्कटपबाट फेसबुकमा लाइभ गर्न सक्...

बोल्दा बोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइन्छ

बोल्दा बोल्दै फोन काटियो ? अब क्षतिपूर्ति पाइन्छ
काठमाडौं । बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फ...

चीनबाट आउन लागेको इन्टरनेटलाई पर्‍यो बाधा, कहिलेसम्म जोडिएला ?

चीनबाट आउन लागेको इन्टरनेटलाई पर्‍यो बाधा, कहिलेसम्म जोडिएला ?
काठमाडौं । चीनबाट ल्याउन लागिएको इन्टरनेटको लागि हिउँ अवरोध बनेको छ । नेपाल टेलिकमले रसुवा नाका भएर ल्याउन लागेको इन्टरनेटलाई हिउँले अवरोध सिर्जना गरेको हो । चीनतर्फ मर्मत गर्नुपर्ने इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएपछि यतिबेलासम्म आइपुग्नुपर्ने चिनियाँ इन्टरनेट अनिश्चित भएको छ । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ४ महिना बित्नै लाग्दा पनि चिनियाँ इन्टरनेट जोडिएको छै...
error: Content is protected !!