चीनले बनायो मानवीय गुण भएको सेक्स डल

चीनले बनायो मानवीय गुण भएको सेक्स डल
बेइजिङ। चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन्। चिनियाँ दुई कम्पनीहरू डल स्विट डल र एक्स डल नामक कम्पनीहरूले यस्ता प्रकारका सेक्स डलहरूको निर्माण गरेका छन्। निर्माण पक्षले स्मार्ट फोनको सहायताले त्यस्ता डलहरूले रिसाएको समयमा समेत हँसाउदै गीत गाउँदै सन्तुष्टि दिन सक्ने दाबी गरेको छ। हाल यस्ता डलहरू चिनियाँ भाषामा मात्रै उ...

सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन नोकिया ८ सार्वजनिक

सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन नोकिया ८ सार्वजनिक
एजेन्सी । फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले लण्डनको एक कार्यक्रममा आफ्नो फ्ल्यागशिप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको छ । यो दुनियाँको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जीस   लेन्सको प्रयोग गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा शक्तिशाली एन्ड्रोइड स्मार्टफोन दाबी गरिएको छ । फोनमा १३ मेगापिक्सलको डुअल रियर क्यामरा दिइएको छ । दुबै क्यामरामा कार्ल जीस लेन्सको प्रयोग गरिएको छ । फोनको फ्रन...

एप्पलको सस्तो आइफोन ‘एसइ’ अब झनै उत्कृष्ट हुने, सबैभन्दा पहिले भारतमा आउने

एप्पलको सस्तो आइफोन ‘एसइ’ अब झनै उत्कृष्ट हुने, सबैभन्दा पहिले भारतमा आउने
अमेरिका। चार इन्च स्क्रिनमध्येकै सबैभन्दा ‘पावरफुल’ मानिएको आइफोन एसइ अब झनै उत्कृष्ट हुने भएको छ। एप्पलको सबैभन्दा सस्तो आइफोन एसइमा कम्पनीले आफ्नो पछिल्लो मोडल आइफोन ७ को प्रोसेसर राख्ने तयारी गरेको छ। डेलीमेलका अनुसार कम्पनीले एसइको नयाँ संस्करण ल्याउँदा पहिलेका तुलनामा धेरै गुणा ‘फास्ट’ बनाएर ल्याउने भएको खबर सार्वजनिक भएको छ। यसमा आइफोन ७ मा भएको ‘ए१०’ चिप प्रयोग गरिनेछ। यसको अपरेटिङ...

आइफोन एट बजारमा आउन ढिलो हुने

आइफोन एट बजारमा आउन ढिलो हुने
   एजेन्सी । एप्पल कम्पनीको आइफोन सिरिजको बहुप्रतिक्षित फोन आइफोन एटलाई लिएर विभिन्न समाचारहरु आइरहेका छन् । समाचारहरु अनुसार आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च हुने बताइएको थियो । तर पछिल्लोपटक आएको एक अर्को समाचारले चाहीँ आइफोन एट लञ्च हुन केही ढिला हुने खुलासा गरेको छ । समाचार अनुसार सेप्टेम्बरमा नभै अक्टोबर वा नोभेम्बरसम्म मात्र आइफोन एट बजारमा आउनेछ । म्याक ओटकाराको पछिल्लो एक रिपोर...

प्रसारण लाइनको निर्माणमा अवरोध

प्रसारण लाइनको निर्माणमा अवरोध
बाबियाचौर।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको भन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्कालल...

जासूसी गर्दथे यी २० एप्स, गूगलले गर्यो डिलिट

जासूसी गर्दथे यी २० एप्स, गूगलले गर्यो डिलिट
एजेन्सी। गुगलले प्ले स्टोरबाट यस्ता २० एप्सलाई हटाएको छ जसले प्रयोगकर्ताको जासूसी गरिरहेका थिए । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए । यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिर...

नेपालमा चिनियाँ इन्टरनेट भदौदेखि संचालनमा आउने

नेपालमा चिनियाँ इन्टरनेट भदौदेखि संचालनमा आउने
काठमाडौँ। मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ। नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै अन्तरनिर्भर रहेको इन्टरनेट सेवालाई बहुपक्षीय मार्गमा लैजान लागेको हो। नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार ‘नेपाल चीन इन्टरनेट कनेक्टिभिटी’ ...

फेसबुक प्रयोगकर्तामा भारत नम्बर वान, अमेरिका दोश्रो स्थानमा झर्यो

फेसबुक प्रयोगकर्तामा भारत नम्बर वान, अमेरिका दोश्रो स्थानमा झर्यो
भारत जनसंख्याको आधारमा विश्वको दोश्रो ठूलो देश हो । तर फेसबुक प्रयोगकर्ताको संख्याका हिसाबले चाहिँ फेसबुक विश्वको नम्बर वान देश बनेको छ । हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार फेसबुक प्रयोगकर्ताको संख्याको हिसाबमा भारत विश्वको सबैभन्दा ठूलो देश बनेको हो । अमेरिकालाई पछि पार्दै भारत पहिलो नम्बरमा उक्लिएको रिपोर्टले देखाएको छ । रिपोर्ट अनुसार भारतमा फेसबुक प्रयोगकर्ताको संख्या २४ करोड १० लाख रहेक...

कतै जासूसी त गर्दैछैन, तपाइँको फोनले ?

कतै जासूसी त गर्दैछैन, तपाइँको फोनले ?
हाम्रो स्मार्टफोनमा इन्स्टल भएका तमाम एपहरुले पनि हाम्रो फोनको क्रियाकलाप निगरानी गर्दछन् । त्यसैले फोनमा रहेका निजि भिडियो, फोटो, बैंक पासवर्ड वा गोप्य डकेमेन्टहरु समेत पूर्णरुपमा सुरक्षित छैनन् । धेरै तन्नेरीहरु फसिरहेका छन् एपको झमेलामा स्मार्टफोनमा आफ्ना कैयन् व्यक्तिगत तथा गोप्य चिजहरु सम्हालेर राख्ने युवापुस्तालाई सायद यो कुराको अनुमान पनि हुँदैन की उनीहरुको आफ्नै फोनमा रहेका एपहरुको सहायत...

वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत

वैज्ञानिकले बनाए यस्तो टुथ ब्रस जसले १० सेकेण्डमै सफा गर्नेछ दाँत
विश्वमा पहिलोपटक एउटा यस्तो हातले समाउनु नपर्ने दाँत माझ्ने ब्रस तयार भएको छ जसले केबल १० सेकेण्डमै दाँत सफा गर्नेछ । यो टुथब्रस बनाउने कम्पनीको दाबी छ की यो ब्रसको प्रयोग गरेर तपाइँले दाँत माझ्दा खर्च हुने जिवनको १ सय ८ दिन बराबरको समय बचत गर्न सक्नुहुनेछ । एमाब्रस नामक उक्त टुथब्रसको प्रयोगबाट तपाइँले दाँत घोटिरहने, कुल्ला गर्ने तथा फ्लस गर्ने समस्याबाट छुटकारा पाउनुहुनेछ । प्रयोगकर्ताले मुखम...
error: Content is protected !!