सोमबार, माघ ०८, २०७४
काठमाडौँ ८ माघ। अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ ।
विस २०३३ मा स्थापना भई पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नौ महिना अगाडि मात्र राष्ट्रिय खेल मान्यता पाएको भलिबलमा समर्पितलाई पुरुष र महिला गरी आठ विधामा सम्मान गरिएको हो । राष्ट्रिय खेल घोषणा भएपछि भलिबलको इतिहासमा पहिलो पटक आयोजना गरिएको कार्य...