२०७९ पुष २७ गते बुधबार को राशिफल
ई.सं.२०२३ जनवरी ११ नेपाल सम्बत ११४३ पोहेलागा चतुर्थी, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, माघ कृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, आयुष्मान योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५६ बजे, सूर्यास्त साँझ ५ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प...