बुधबार, बैशाख ०८, २०७८
बि.सं.२०७८ साल बैशाख ८ गते बुधवार ई. सं. २०२१ अप्रील २१ नेपाल सम्बत ११४१ पोहेलागा नवमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा वृष राशिमा, पुष्य नक्षत्र शूल योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः३३ बजे, सूर्यास्त साँझ ६ः३१ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको ...