- रबिन कटेल/संगालोखबर

१ नम्बर प्रदेशका १४ जिल्लामा आगामी असोज १ गतेबाट सवारी साधनलाई हर्न बजाउँन निषेध गरिने भएको छ । सवारीको चाप बढेसँगै बढ्दै गएको ध्वानी प्रदुषण न्यूनिकरणका लागि हर्न निषेध गर्न लागिएको हो । धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ईलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखुम्वु र ओखलढुंगामा यो नियम लागु हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!