इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अनेरास्ववियु महालक्ष्मी नगर कमिटीको अध्यक्षमा बानियाँ
धनकुटा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पुनः विनोद बानियाँ निर्वाचित ...
२०७९ भदौ २ गते बिहीवारको राशिफल
ई.सं. २०२२ अगष्ट १८ नेपाल सम्बत ११४२ गुंलागाा सप्तमी श्रावण कृष्ण सप्तमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...
तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु
तेह्रथुम । तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । अरिँगालले टोक्दा आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ व...
रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्र...
अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु
विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । म...
अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा
काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा च...