- संगालोखबर सम्वाददाता

उद्योग मन्त्री एवं लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापाले हिले–छिन्ताङ–त्रिवेणी सडक कालोपत्रे गर्न पहल गर्ने बताएका छन । छिन्ताङमा आयोजित चुनावी सभालाई संबोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!