- संगालोखबर सम्वाददाता

मोरङको बेलवारीबाट धनकुटाका दुई युवतीसहित तीन जना लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । बेलबारी–१ गाँईघाट टोलबाट स्थानीय ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटाको हिलेका दुई जना युवती पक्राउ परेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!