- संगालोखबर सम्बाददाता

इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवर प्रदेश १ को उत्कृष्ट प्रहरी घोषित भएका छन् । धरानको जंगलमा झोलाभित्र भेटिएको शवको टुक्राहरुबाट मृतकको पहिचान गरी हत्यामा संलग्न आरोपित पक्राउ गर्न सफल डिएसपी कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!