- संगालोखबर सम्वाददाता

मोरङको सुन्दरहरैँचाको एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्न खोज्ने पाँच जनाको समूहलाई प्रहरीले १२ दिनपछि पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका १० विराट चोकमा खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्नेहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!