- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाका स्वर्गीय पत्रकार पूर्णकुमार चौधरीको नाममा पुरस्कार कोष स्थापना गरिने भएको छ । नेपाल प्रेस युनियन धनकुटाले शुक्रबार शोक सभा गरेर १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!