- संगालोखबर सम्बाददाता

धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले माछा चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भण्डारीलाई आज अपरान्ह चुनाव चिन्ह प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!