- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–३ स्याउलेको ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । विगतमा शिशु कक्षा सञ्चालन हुदै आएको विद्यालयमा पछिल्लो समय छात्रछात्राको संख्या न्युन हुन थालेपछि त्यसबाट मुक्त हुन अंग्रेजी माध्यमबाट पढाई थालिएको शिक्षिका विमला वाग्लेले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!