- रबिन कटेल/संगालोखबर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन  कुनैपनि हालतमा नसर्ने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले तोकिएको मितिमै निर्वाचन हुँने दावी गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!