- संगालोखबर सम्वाददाता

सूचना अयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले स्थानीय तहले प्रवाह गर्नुपर्ने सूचना नागरीकलाई सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका छन् । बुधबार धनकुटा नगरपालिकामा आयोजित स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीकालागि सूचनाको हक सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बास्कोटाले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!