स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् ।  वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ ।  निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ ।  राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!