सरकारले स्थानीय चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ। विहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख अन्तिम सातादेखि जेठ १० भित्र चुनाव गर्नेगरी तयारी थाल्न आग्रहसहित पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!