- संगालोखबर सम्वाददाता

धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ को सम्पर्क कार्यालय सौरे बजारमा स्थापना गरिएको छ । वडाबासीलाई सहज ढंगले वडाको सेवा प्रवाह गर्ने उद्देश्यले सम्पर्क कार्यालय खोलिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!