- ईश्वर थापा/संगालोखबर

संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित पूर्वाञ्चल ‘गट ट्यालेन्ट’ को उपाधी मोरङकी सोनी गुरुङले जितेकी छन्। धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भएको अन्तिम प्रतिस्पर्धामा शीर्ष १२ जनालाई उछिन्दै मोरङकी गुरुङले उपाधी चुमेकी हुन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!