- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–७ को द सेभेन युथ क्लवले जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा बुधबार भएको फाईनलमा धनकुटा–६ को बौदिक बिकास समाज सेवा समितिलाई २–० गोल अन्तरले पराजित गर्दै सेभेन यूथ क्लवले प्रतियोगिताको उपाधी जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!