- संगालोखबर सम्वाददाता

नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत निर्धारण गरेको छ । १० दिनसम्म धुमधामपूर्वक मनाइने दसैंको पहिलो दिन घटस्थापना गरिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!