- संगालोखबर सम्वाददाता

आजबाट विक्रम सम्वत् २०८० साल सुरु भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले नयाँ वर्षको पहिलो दिन हर्षोउल्लासपूर्वक मनाउँदैछन् । एकापसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मिष्ठान्न भोजन गरी विशेष दिनका रुपमा नयाँ वर्ष मनाउँने चलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!