- संगालोखबर सम्वाददाता

राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका नेता सुनिल बहादुर थापा कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । आइतवार साँझ सम्पन्न मतगणना अनुसार २४७२ मतसहित थापा केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!