- संगालोखबर सम्वाददाता

जिल्ला प्रहरी कार्यालय सुनसरीले विगत एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिबादी पक्राउ गरेको छ । ५ दिनदेखि २० बर्षसम्म कैद सजाय तोकिएका प्रतिबादीहरुलाई पक्राउ गरी अदालत पेश गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!