- ईश्वर थापा/संगालोखबर

धनकुटाको राजारानीमा सञ्चालित प्रदेश स्तरीय प्रथम सगरमाथा कप भलिवल प्रतियोगिताको उपाधी सुनसरीले जितेको छ । मंगलवार भएको फाइनल खेलमा ओखलढुंगालाई २५–१६, २५–२३, २५–२७, १९–२५ र १५–९ को सेटमा पराजित गर्दै सुनसरीले उपाधी जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!