- संगालोखबर सम्वाददाता

सुनसरीको कोशी गाउँपालिका–८ नङ्खुटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान हायसले पिकअप र मोटरसाइकल ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायसले बिपरित दिशाबाट आउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!