- संगालोखबर सम्वाददाता

दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको इनरुवा–३ का नागेन्द्र भगतलाई पक्राउ गरेको छ । थप दाइजो नल्याएको निहुँमा श्रीमती २३ वर्षीया निकिता चौधरीको हत्या गरेको आरोपमा ३२ वर्षीया नागेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!