- संगालोखबर सम्वाददाता

सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–६ स्थित गोलबजारमा शनिबार राती पौने ८ बजे दुई समूहबीच झडप भएको हो । झडपमा छुरा प्रहारबाट २६ बर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!