- संगालोखबर सम्वाददाता

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । भारी बर्षाका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएको बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!