- संगालोखबर सम्वाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा गएराती भएको आगलागीमा चार वटा घर जल्दा ४९ लाख बराबरको क्षति भएको छ । काउली चोक नजिकका सन्तबहादुर राईको घरबाट साँझ करिब ७ः३० बजे सुरु भएको आगोले छिमेकका घरमा पनि क्षति पुर्याएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!