- दिवेश खड्का/संगालोखबर

धनकुटाको सिधुवा बजारमा नेपाल बङ्गलादेश बैंकको शाखा उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले शाखाको उद्घाटन गरेका हुन । नेपाल बङ्गलादेश बैंकले ५० औं शाखाको रुपमा सिधुवा बजारमा शाखा विस्तार गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!