- दिबेश खड्का/संगालोखबर

धनकुटाको सिधुवा बजारमा नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै आज बिहान प्रभातफेरी निकालिएको छ । छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा प्रभातफेरी निकालिएको हो । बैंक तथा बित्तिय सस्थाका कर्मचारीहरुको उपस्थितीमा स्थानीय हिलटपबाट सुरु भएको प्रभातफेरीले बजारक्षेत्रको परिक्रमा गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!