- नबनित खड्का/संगालोखबर

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजार नजिक ट्याक्टर दुर्घटना हुँदा छ जना घाईते भएका छन । मझुवाबाट सिधुवा बजार नजिक बसाईसराईको सामान लिएर आउँदै गरेको को.२ त.२८४३ नम्बरको ट्याक्टर दिउँसो करिव साँढे तीन बजे पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!