- संगालोखबर सम्वाददाता

अविरल बर्षाका कारण सिंघीया खोलामा बाढी आएपछि बस्तीमा खोला पस्दा विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका १७५ परिवार विस्थापित भएका छन् । विराटनगरमा ४५ र कटहरीमा १३० परिवार विस्थापित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!