- ईश्वर थापा/संगालोखबर

धनकुटाको पाख्रीबास नगरपालिका–२ सान्नेका मिर्गौलापीडित चुडामणी पुलामी मगरलाई उपचारमा सहयोग गरेर ज्यान बचाउँन परिवारका सदस्यले अपिल गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै मिर्गौलापीडित मगरका वुवा जीबनमूक्ती पुलामी मगरले सहयोग गरेर छोराको ज्यान बचाईदिन सवैमा अपिल गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!