- संगालोखबर सम्वाददाता

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकाका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!