- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १ मा वडाध्यक्षसहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार गोविन्द लिम्बु ४५० मतसहित बिजयी बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!