- संगालोखबर सम्बाददाता

सहिदभूमि गाउँपालिकाले दलित समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत ३० र स्नातक तहमा अध्ययनरत ६ गरी ३६ जना विद्यार्थीलाई १ लाख ४५ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!