- संगालोखबर सम्वाददाता

नेकपा एमालेका नेता छविलाल बिश्वकर्माले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन । प्रेस चौतारीले शुक्रवार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बिश्वकर्माले यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!